
WORLD TOURISM DAY 2024
2024-09-29
हिजो बिहिबार नेपाल चाईना चेम्बर अफ कमर्स तथा ईण्डस्ट्रीज (NCCCI) को २३औँ बार्षिक साधारणसभा मा जेष्ठता को वरिष्ठता मा प्रमुख अध्यक्षता-आशन ग्रहण गर्न पाईयो ।
डा. राजेश काजी श्रेष्ठ, त्रिभुवन रत्न तुलाधर, बरिष्ठ हाईड्रो ब्यबसाई, बैन्कर्स, नेपाल चिन बाणिज्य तथा व्यापार क्षेत्र मा आबद्ध प्रबुद्ध पुरुष तथा महिला हरुको उपस्थिति लाई सम्बोधन गर्दै नयाँ सधारण सभा लाई बाहाली गर्न पाईयो ।
नेपाल चाईना चेम्बर अफ कमर्स तथा ईण्डस्ट्रीज (NCCCI) का सम्पुर्ण प्रबुद्ध परिबार लाई मेरो तर्फ बाट हार्दिक धन्यबाद तथा कृतज्ञता ज्ञापन ....
Leave a Comment