
एक दिने लुम्बिनी भ्रमण गर्दा नेपाल का उत्कृष्ट तथा श्रीजनशील कलाकार र समाज सेवी हरु सङ्ग पनि भेटन पाईयो ।
याम बहादुर थापा : जस्को कलाकृती भगबान बुद्ध को माताश्री माया देबि को गृह कोलिय राज्य अबस्थित देबदह को काष्ठ बगैचा (Wood Art Garden) मा देख्न पाईन्छ ।
ज्ञानु पौडेल : जस्ले प्रदेश 5 को कलाकृती हरु लाई Handicraft मा रूपान्तरित गरेर लोकल महिला हरु को आर्थिक उत्थान गर्दै समाज सेवा गर्दै आउनु भयको छ ।
उहाँ को ढाका टाई लगायर मैले हालशालै Bangkok को PATA Nepal कार्यक्रम मा लोकल नेपाली Handicrafts को प्रचार गर्दै देश को गौरब बढाएको र आफु पनी ढाका टाई र ढाका टोपी लगायर हिरो बन्ने मौका पायको मा खुशी ब्यक्त गर्न चाहान्छौ । पाटा नेपाल को जय होस ...
उहाँ दुबै जना प्रदेश 5 र सम्पुर्ण देश को गर्व हुन भन्दा फरक नपर्ला ....
बुद्धम शरणम गच्छामी : माता मायादेवी शरणम गच्छामी










Leave a Comment